बजेटमा प्रमुख प्रतिपक्षी दल एमालेका १७ बुँदे ध्यानाकर्षण



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी आर्थिक बर्षको लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको छ । एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् । एमाले सरकारको पालामा सुरुवात भएका योजनाहरुलाई सरकारले प्राथमिकता नदिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन नेकपा (एमाले)को सरकारको पालामा सुरु गरिएको वीर अस्पताल, शुक्रराज सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदयरोग केन्द्र, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, वीपी कोइराला क्यान्सर अस्पताल, प्रसुती गृह अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायतका केन्द्रीय महत्वका अस्पतालको विशिष्टीकृत सेवा विस्तार गर्दै लग्ने तथा भौतिक संरचना विस्तार कार्यक्रमलाई बजेट तथा नीति कार्यक्रमले प्राथमिकताम राखेको देखिदैन ।’

‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई थप विस्तार गर्दै ‘एक औद्योगिक क्षेत्र एक नर्स’, ’एक वडा एक योग तथा व्यायमशाला’, जस्ता लोर्काप्रय र आधारभूत कार्यक्रमहरूलाई बजेटले नसमेटेको उल्लेख गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नभएको बताएका छन् ।

 

विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...