मुख्य खबर

कांग्रेसका सांसद शर्माले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने उनको माग छ । अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग