प्रधानमन्त्री देउवा सहित पूर्व प्रधानमन्त्री द्वय नेपाल र ओली प्रचण्ड निवाशमा,यसरी दिए सान्त्वना



हाम्रो इकोनोमि

पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले लाजिम्पाट पुगेर समवेदना प्रकट गरेका छन्।
प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन र शोकमा डुबेमा परिवारलाई समवेदना प्रकट गर्न मध्याह्न १२ बजेभन्दा केही मिनेट अगाडि प्रधानमन्त्री देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल दाहाल निवास पुगेका थिए। अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य पनि समवेदनाका लागि पुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...