मुख्य खबर

प्रतिनिधिसभा चुनावमा पार्टी अध्यक्षहरू को कति सुरक्षित? देउवालाई आठ हजारको भारी,ओलीलाई हाइसन्चो (हेर्नुहोस मत विश्लेषण)

संविधानसभाको घोषणापछि त्यसको कार्यान्वयनको महत्त्वपूर्ण खुड्किलो मानिएको प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गते हुँदैछ। पहिलो चरणको चुनाव हिमाली र पहाडी ३२ जिल्लामा हुँदैछ। त्यहाँका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १० गते चुनाव हुनेछ। त्यस्तै, बाँकी ४५ जिल्लाका १ सय २८