माधव नेपाल भन्छन्, ‘कांग्रेस ‘गोयबल्स शैली’मा उत्रियो’ आक्रामक रुपमा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले बाम गठबन्धन विरुद्ध सञ्चालन गरेको ‘गोयबल्स शैली’को प्रचारको कडा रुपमा प्रतिबाद गर्न निर्देशन दिएका छन् । वाम गठबन्धन दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको बुद्धिजिवी भेलामा बोल्दै वरिष्ठ नेता नेपाल