मुख्य खबर

यी हुन् प्रमुख दलका शीर्ष नेता चुनाव लड्ने क्षेत्र,को कति ओजनदार यस्तो आयो रिपोर्ट

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। प्रमुख दलहरुले बुधबार नै उम्मेदवार टुंगो लगाइसकेका छन्। प्रमुख दलका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लागिसकेको छ। संवैधानिक व्यवस्थाअनुसार योपटक एक उम्मेदवार एक निर्वाचन