बाम गठबन्धनका कारण यसपालीको निर्वाचनमा प्रधानमँित्र देउवा चुनाव हार्ने लगभग पक्का भएको छ । स्थानीय निर्वाचनमा एमाले र माओवादीको भन्दा नेपाली कांग्रेसको मत ८३३७ कम छ । यसरी हेर्ने हो भने प्रम देउवा डडेलधुराबाट हार्ने कक्का छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख