मुख्य खबर

भोली शुक्रबार बिदा दिने सरकारको निर्णय, क्रिसमसमा पनि बिदा

नेपाल सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो । त्यस्तै, पौष १० गते क्रिसमस डेका दिन नेपाल राज्य भरका सबै सरकारी