पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै प्रचण्डले भने अबको प्रधानमन्त्री केपी ओली,मलाई तत्काल रहर छैन
पुत्रवियोगको शोकलाई शक्तिमा बदल्दै निर्वाचनमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली नै हुने बताएका छन्। निर्वाचन व्यवस्थापनको अन्तिम तयारीमा आफ्नो निर्वाचन क्षेत्र चितवनबाट काठमाडौं आएका दाहालले कान्तिपुरका गंगा बीसी र दुर्गा खनाललाई दिएको