राजस्व छलीको मुद्दामा जेल गएका चुडामणि शर्मा विरुद्ध अकुत सम्पति आर्जनको अर्को मुद्दा चल्दै,बयान दिन जारी भयो ७ दिने पुर्जी
राजश्व छलीको आरोपमा केही महिनाअघि भ्रष्टाचारको मुद्दा खेप्दै निलम्बनमा परेका सहसचिव चुडामणि शर्मा विरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि सार्वजनिक पदमा रहँदा दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि