मुख्य खबर

जब निर्मल कुइँकेल भोट माग्न खगेन्द्र संग्रौलाको आँगन पुगे

मंगसिर – भोट माग्न मतदाताका घरदैलो हिडेका क्षेत्र नम्बर ४ प्रदेस १ का उम्मेदवार निर्मल कुइँकेल मंगलवार खगेन्द्र संग्रौलाको निवास पुगेका छन् । राजनीतिक बिश्लेसक तथा चर्चित लेखक संग्रौलाको चाबहिल स्थित निवासमै पुगेर बाम गठबन्धनका उम्मेदवार कुइँकेलले मत मागेका हुन्