मुख्य खबर

पूर्वी रुकुममा माओवादीले यसरी गर्यो ‘क्लिन स्वीप’, सिन्धुपाल्चोकका दुवै क्षेत्रमा वाम अग्रता

पूर्वी रुकुममा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ । जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । प्रतिद्धन्दि नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई ६ हजार