मुख्य खबर

काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने सम्भावना

काठमाडौं उपत्यकामा शनिबारभन्दा आइतबार १.६ डिग्री तापक्रम घटेको छ। शनिबार उपत्यकाको न्यूनतम तापक्रम १।६ थियो भने आइतबार बिहान शून्य डिग्री सेल्सियस पुगेको छ। देशभरि बादल नलागेको र उत्तर पश्चिमबाट आएको हावाले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी