मुख्य खबर

राष्ट्रिय सभाको ३२ सदस्यका लागि मतदान सुरु

राष्ट्रियसभा सदस्यका लागि ६ वटा प्रदेशमा मतदान सुरु भएको छ। निर्वाचित हुने ५६ मध्ये २४ जना यसअघि नै निर्विरोध भइसकेकाले अब ५२ उम्मेदवार ३२ पदका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रदेश २ मा सबै सदस्य निर्विरोध भइसकेकाले आज १, ३, ४, ५,