मुख्य खबर

शेयरमा लगानी गर्दैहुनुहुन्छ यदी हो भने ९ कम्पनीको आक्रामक हकप्रद सेयर निष्काशन हुदैछ(हेर्नुहोस सूचीसहित)

पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने क्रम जारी रहेको छ। कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् भने कतिपय हकप्रद बिक्रीको प्रक्रियामा छन्। यसै क्रममा यी