मुख्य खबर

ओली-प्रचण्डले एकता गर्ने साइत ३ बजेलाई जुराए,तीनै बजे देउवाले क्याबिनेट बोलाएर यस्तो गर्दैछन् भद्रगोल

वाम गठबन्धनका प्रमुख नेता पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन भन्दै निर्णायक छलफलमा जुटेका छन्। एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठनमा सहमती जुटाएका वाम गठबन्धनका दुई शीर्ष नेता त्यसलाई अन्तिम रुप दिन गोप्य छलफलमा जुटेका हुन्। एमाले अध्यक्ष केपी ओली र