मुख्य खबर

 ज्योतिषीको सल्लाह अनुसार आज बालुवाटार छाड्दै देउवा

हिजै मात्र राजीनामा दिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दैछन्। बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले आज दिउँसो बालुवाटार छोड्ने तयारी गरेका हुन्। उनी गत असार ५ गते बिहान ५स्२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते