डिभिजन २ को उपाधि जित्न नेपाललाई २७८ रनको लक्ष्य



हाम्रो इकोनोमि

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपाललाई युएईले २७८ रनको लक्ष्य दिएको छ।

निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। उनले १२३ बलमा १० चौका र ३ छक्कासहित ११४ रन बनाए।

यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन जोडे। साइमन अनवारले ४० रन बनाउँदा रामेज साहजादले ४१ रन बनाए।

नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...