बाम गठबन्धन संग यसरी नजिकिदै मधेशी दल,भित्र-भित्र यस्तो पाक्दैछ खिचडी,स्वराजले डोज दिए पछी यस्तो सम्म भयो
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि निर्णायक वार्ता गर्न गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुरस्थित एक व्यवसायीको घरतर्फ लाग्दै गर्दा उनलाई राजपाका नेताहरू राजेन्द्र महतो र लक्ष्मणलाल कर्णले भेटेका थिए। दाहालले बिहान करिब एक घन्टा महतो र कर्णसँग