मुख्य खबर

कुख्यात भ्रष्ट पर्यटन बोर्डका सिइओ निरौलालाई ७ वर्ष जेल सजायको फैसला,यी २० जनाले पाए सफाइ

नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाउँदै बोर्डका प्रमुख कार्यकारी निर्देशक सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गरेको छ। २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २०