मुख्य खबर

उपेन्द्र यादवलाई फकाउन ओली सक्रिय,आजै अबेर सम्ममा उपेन्द्र सहितका अन्यले मन्त्रीको सपथ खाने यस्तो छ तयारी

सरकारले संविधान संशोधनको ठोस आधारसहित दुई मन्त्रालय दिएपछि सरकारमा जाने मनस्थिति बनाएको संघीय समाजवादी फोरमलाई मनाउने कसरत मंगलबारदेखि तीव्र बनाउने भएको छ। फोरम सरकारमा आउने समझदारी बलियो बनेपछि सोमबार एमाले र माओवादीका तर्फबाट चार मात्रै मन्त्री थपेका प्रधानमन्त्री केपी ओलीले