मुख्य खबर

सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ

    सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडा पक्राउ परेका छन् । हिजो भारतबाट नेपाल सफारी चलाएर आउँदै गरेका चालक विजय साहमाथि सशस्त्रका हवल्दारले गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना छानबिनका लागि