मुख्य खबर

ओली सरकारका लालबाबु मन्त्रीलाई ओली निकटकै कर्मचारीका अध्यक्ष ढकालले दिए यस्तो धम्की

आधिकारिक ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनहरूका नेताहरूले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको