मुख्य खबर

गेष्ट हाउस र घरमा छापा मारेर प्रहरीले यसरी समात्यो २४ जुवाडे,कहाँ-कहाँ बाट को-को समातिए

प्रहरीले काठमाडौंका भिन्दाभिन्दै होटल, घर र खुला चौरमा छापा मारेर २५ जुवाडेलाई साढे २ लाख नगद सहित पक्राउ गरेको छ।प्रहरीले चन्द्रागिरी नगरपालिका–८ मातातीर्थस्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय सुक्रबहादुर सुनुवारसहित ८ जनालाई शनिबार नगद ९७