मुख्य खबर

मनमुटाब, गुटबन्दी र तिक्तता चिर्न अध्यक्षमा उम्मेदवार बनेको हुँ : रविना थापा

    प्रवासी नेपालीहरुको साझा संस्था एनआरएनएको ११ औं महाधिवेशनका लागि पूनः अध्यक्षमा उम्मेदवार दिएकी रविना थापाले एनआरएनए भित्र देखिएको मनमुटाव, गुटबन्दी र तिक्ततालाई चिर्दै बलियो एकतासहित पारदशी एनआरएनए बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आइतबार एक कार्यक्रममा