मुख्य खबर

कर्मचारीहरुसँग किन जंगिन्छन् मन्त्री लालबाबु ?ढाँटेर ठगेर सुबिधा लिनेको ढाड खुस्काउने चेतावनी

के देश सिद्धाउने र देश विग्राने कर्मचारीहरु मात्र हुन् । ओली नेतृत्वको सरकारका मन्त्रीहरु किन सबै किन एक पछाडि अर्काे कर्मचारीहरुसँग खनिरहेका छन् ? अहिले कर्मचारी र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीच जुहारी नै चलिरहेको छ ।केही दिन