मुख्य खबर

दशैँ नजिकिदै जाँदा गुण्डागर्दी फस्टाए पछी प्रहरीले सक्रियता बढायो,उपत्यकाका यी-यी ठाउमा गुण्डाको यस्तो आतंक

प्रहरीका अनुसार ठमेल, स्वयम्भु, बौद्ध, सोह्रखुट्टे लगायतका क्षेत्र गुन्डागर्दीमा कहलिएका ठाउँ हुन्। तर नयाँ बस्तीहरुको विकास भएसँगै गुन्डागर्दी गर्ने क्षेत्र पनि फेरिएका छन्। उपत्यकाभित्रका भित्री ठाउँमा अहिले गुन्डागर्दी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। स्थापित गुन्डाहरुले पनि यस्तो स्थानमा आफूलाई स्थानान्तरण