हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको निधन
वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार राति ११ बजे निधन भएको परिवारका स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । यशोदा क्यान्सर रोगबाट पीडित थिइन् । पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएको थियो ।यशोदाको