पत्रकार महासंघको प्रदेश चुनावमा चौतारी, प्रेस सेन्टर र यूनियनबीच यसरी मिल्यो भागबन्डा



 नेपाल पत्रकार महासंघको आसन्न प्रदेशसभा निर्वाचनमा पत्रकारका तीन संगठनले भागबन्डा गरेका छन्।  प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सात वटा भौगोलिक तथा ३ गैर भौगोलिक गरी  १० वटा  प्रदेशका विभिन्न पदहरुमा भागबण्डा भएको हो।

सहमतिअनुसार चौतारीले ५, सेन्टरले ३ तथा यूनियनले २ वटा प्रदेशको नेतृत्व पाएका छन्। महासंघको केन्द्रीय चुनावमा यूनियन र सेन्टरबीच सहकार्य भएको थियो।

यस्तो छ, सहमतिको विवरण– 

नेपाल पत्रकार महासंघको यही वैशाख २२ गते हुन गइरहेको प्रदेश स्तरीय निर्वाचनको सन्दर्भमा देशभर क्रियाशील आमपत्रकारबीचमा आपसी सहमति गराएर सहकार्य गर्दै निर्वाचन प्रणालीलाई सर्वसम्मत रुपमा सम्पन्न गर्न पत्रकारहरुका प्रमुख तीन संस्था प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सहमति भयो ।

हामी तीन संस्थाहरु नेपाल पत्रकार महासंघलाई सबै पक्ष र विचार अट्ने साझा(समावेशी चरित्रको बनाउन सहमत छौं । यस प्रयोजनार्थ अतिरिक्त अन्य संघ संस्थाहरुलाई प्रदेशमा नेतृत्व गर्ने संस्थाले समन्वयको पहल गरी सहभागी गराउने निश्कर्षमा समेत पुगेका छौं ।

१) प्रदेश नम्बर एक

अध्यक्ष – प्रेस चौतारी नेपाल

उपाध्यक्ष – नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) – प्रेस सेन्टर नेपाल

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) – प्रेस सेन्टर नेपाल

सचिव (समावेशी) – प्रेस चौतारी नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -२ चौतारी, १ सेन्टर र २ युनियन

महिला -१ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ चौतारी

आदिवासी जनजाति – १ चौतारी, १ सेन्टर

मधेसी-१ युनियन, १ सेन्टर

अल्पसंख्यक-१ युनियन

२) प्रदेश नम्बर दुई

अध्यक्ष -प्रेस युनियन

उपाध्यक् – प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) -प्रेस युनियन

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) – प्रेस युनियन

सचिव (समावेशी) – प्रेस युनियन

कोषाध्यक्ष -प्रेस युनियन

सदस्य (खुल्ला)-१ चौतारी, १ सेन्टर र ३ युनियन

महिला -३ युनियन

दलित -१ युनियन

आदिवासी जनजाति स् १ चौतारी, १ सेन्टर

मधेसी -२ युनियन

अल्पसंख्यक – १ युनियन

३) प्रदेश नम्बर तीन

अध्यक्ष-प्रेस चौतारी नेपाल

उपाध्यक्ष -प्रेस सेन्टर नेपाल

उपाध्यक्ष (महिला) -नेपाल प्रेस युनियन

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) – प्रेस चौतारी नेपाल

सचिव (समावेशी) – प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -२ चौतारी, १ सेन्टर र २ युनियन

महिला – १ चौतारी, २ सेन्टर

दलित -१ चौतारी

आदिवासी जनजाति- १ युनियन  , १ सेन्टर

मधेसी – १ चौतारी, १ सेन्टर

अल्पसंख्यक -१ युनियन

४) प्रदेश नम्बर चार

अध्यक्ष – प्रेस सेन्टर नेपाल

उपाध्यक्ष – नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) – प्रेस चौतारी नेपाल

महासचिव -प्रेस चौतारी

सचिव (खुल्ला)- प्रेस चौतारी नेपाल

सचिव (समावेशी) – प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष – प्रेस सेन्टर

सदस्य (खुल्ला) – २ चौतारी, १ सेन्टर र २ युनियन

महिला – १ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ चौतारी

आदिवासी जनजाति – १ चौतारी, १ युनियन

मधेसी -१ सेन्टर, १ चौतारी

अल्पसंख्यक-१ सेन्टर

५) प्रदेश नम्बर पाँच

अध्यक्ष -प्रेस सेन्टर नेपाल

उपाध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) -प्रेस सेन्टर नेपाल

महासचिव -प्रेस चौतारी नेपाल

सचिव (खुल्ला) – नेपाल प्रेस युनियन

सचिव (समावेशी) – प्रेस चौतारी नेपाल

कोषाध्यक्ष -प्रेस सेन्टर नेपाल

सदस्य (खुल्ला) -२ चौतारी, १ सेन्टर र २ युनियन

महिला -१ चौतारी र २ सेन्टर

दलित -१ सेन्टर

आदिवासी जनजाति – १ चौतारी, १ युनियन

मधेसी -१ चौतारी, १ युनियन

अल्पसंख्यक -१ सेन्टर

६) कर्णाली प्रदेश

अध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष- नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) – प्रेस सेन्टर नेपाल

महासचिव -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) -प्रेस चौतारी नेपाल

सचिव (समावेशी) – प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -१ चौतारी, २ सेन्टर र २ युनियन

महिला -१ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ युनियन

आदिवासी जनजाति – १ चौतारी, १ सेन्टर

मधेसी – १ चौतारी, १ सेन्टर

अल्पसंख्यक – १ युनियन

७) प्रदेश नम्बर सात

अध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष -प्रेस सेन्टर नेपाल

उपाध्यक्ष (महिला) -प्रेस चौतारी नेपाल

महासचिव – नेपाल प्रेस युनियन

सचिव (खुल्ला) -प्रेस सेन्टर नेपाल

सचिव (समावेशी) -नेपाल प्रेस युनियन

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) -१ चौतारी, २ सेन्टर र २ युनियन

महिला -२ चौतारी, १ सेन्टर

दलित – १ सेन्टर

आदिवासी जनजाति -१ युनियन  , १ सेन्टर

मधेसी – १ चौतारी, १ युनियन

अल्पसंख्यक – १ सेन्टर

८) उपत्यका प्रदेश (काठमाडौं, ललितपुर र भक्तपुर)

अध्यक्ष – प्रेस सेन्टर नेपाल

उपाध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) -प्रेस सेन्टर नेपाल

महासचिव-नेपाल प्रेस युनियन

सचिव (खुल्ला) -प्रेस चौतारी नेपाल

सचिव (समावेशी) -नेपाल प्रेस युनियन

कोषाध्यक्ष -प्रेस सेन्टर नेपाल

सदस्य (खुल्ला) – १ चौतारी, २ सेन्टर र २ युनियन

महिला -१ चौतारी, १ सेन्टर र १ युनियन

दलित -१ चौतारी

आदिवासी जनजाति – १ चौतारी, १ सेन्टर

मधेसी -१ युनियन  , १ चौतारी

अल्पसंख्यक-१ युनियन

९) प्रतिष्ठान प्रदेश (गैरभौगोलिक)

अध्यक्ष -प्रेस चौतारी नेपाल

उपाध्यक्ष -प्रेस सेन्टर

उपाध्यक्ष (महिला) -प्रेस चौतारी नेपाल

महासचिव -प्रेस युनियन नेपाल

सचिव (समावेशी) -प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) -प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष -प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) – २ चौतारी, १ सेन्टर र २ युनियन

महिला – १ चौतारी, १ सेन्टर र १ युनियन

दलित – १ चौतारी

आदिवासी जनजाति -१ चौतारी, १ सेन्टर

मधेसी-१ युनियन  , १ सेन्टर

अल्पसंख्यक – १ चौतारी

१०) एसोसिएट प्रदेश (गैरभौगोलिक)

अध्यक्ष -नेपाल प्रेस युनियन

उपाध्यक्ष -नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) -नेपाल प्रेस युनियन

महासचिव- प्रेस चौतारी

सचिव (खुल्ला) -नेपाल प्रेस युनियन

सचिव (समावेशी) -प्रेस सेन्टर

कोषाध्यक्ष -प्रेस युनियन   नेपाल

सदस्य (खुल्ला) – १ चौतारी, १ सेन्टर र ३ युनियन

महिला- १ चौतारी, १ सेन्टर र १ युनियन

दलित- १ युनियन

आदिवासी जनजाति -२ युनियन

मधेसी-२ युनियन

अल्पसंख्यक – १ युनियन

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्