गृहमन्त्रीले हाने डण्डा यी नेताले काममा लगाएका ५६ पिएसओ र नेताका ‘प्रहरी सवारी चालक’ खोसिए,अझै को-को संग छन्?
गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको (भिआइपी) सुरक्षाका लागि खटिने अनावश्यक प्रहरी र अर्दली फिर्ता गरेका छन्। प्रहरीका अनुसार अहिलेसम्म ६३ सुरक्षाकर्मी फिर्ता गरिएको छ। फिर्ता हुनेहरुमा ५६ जना पिएसओ र सात सवारी चालक प्रहरी रहेका छन्। प्रहरी प्रवक्ता मनोज नेउपानेले