यसरी हुन्छ नेपालको पेट्रोल भारतमा तस्करी, तस्करी गर्नेको ढाड खुस्काउने सरकारको तयारी
पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ । पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई