मुख्य खबर

ओलीले एकलौटी सचिवको सरुवा गरेको भन्दै माओबादीका मन्त्री जंगीए,ओली बिरुद्द माओबादीका मन्त्रीको गोप्य बेला

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि आफूहरूलाई जानकारी समेत नदिइएको भन्दै माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष विरोध जनाउने भएका छन् । सचिव सरुवा गर्ने निर्णय भएको भोलिपल्ट (शुक्रवार) सञ्चारमाध्यममार्फत सचिवहरूको सरुवाबारे जानकारी पाएको माओवादीका मन्त्रीहरूको भनाइ छ ।