नयाँ आइजिपी बारे गलफत्ती चल्दै,क्याबिनेट आज बसे पनि गृह सचिबको यस्तो आयो कुरा
नेपाल प्रहरीको नयाँ नेतृत्वका बारेमा मंगलबार सरकारले महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ । नयाँ आइजिपी नियुक्तिको विषयमा छलफल गरी निर्णय गर्न मन्त्रीपरिषदको बैठक बस्दैछ । ३० वर्षे सेवा अवधिका कारण अहिलेका आइजिपी प्रकाश अर्यालले अवकार पाउँदै छन् । यहि कारण