मुख्य खबर

पूर्व मन्त्री रायमाझीले गरे कांग्रेसका पूर्व सांसदले गरेको कुकृत्यको यस्तो भण्डाफोर,चोर बाटो बाट के-के जस लिन खोजे भण्डारीले?

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा गुल्मी–२ का पूर्व सांसद चन्द्र भण्डारीले विकासका नाममा नक्कली र फर्जी कुरा गर्दै हिँडेको आरोप लगाउनुभएको छ । गुल्मीको तम्घासमा अर्घाखाँचीबाट आई विभिन्न पेसा व्यवसाय गरी बसेका