पत्रकार महासंघको प्रदेश चुनावमा चौतारी, प्रेस सेन्टर र यूनियनबीच यसरी मिल्यो भागबन्डा
नेपाल पत्रकार महासंघको आसन्न प्रदेशसभा निर्वाचनमा पत्रकारका तीन संगठनले भागबन्डा गरेका छन्। प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सात वटा भौगोलिक तथा ३ गैर भौगोलिक गरी १० वटा प्रदेशका विभिन्न पदहरुमा भागबण्डा भएको हो। सहमतिअनुसार चौतारीले