चरो मुसो पनि कुद्न नदिने गरी यातायात व्यवसायीले अनिश्चितकालीन बन्दको घोषणा गरे,सरकारले खाता रोकिदियो
सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । यता सरकारले सिण्डिकेटको