मुख्य खबर

ओली र प्रचण्डले एकता गर्न भित्र-भित्रै सबै कुरा मिलाएको यस्तो आयो खबर,बैशाख १८ गते एकता हुने भयो पक्का

औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठुला कम्युनिस्ट पार्टीका शीर्ष नेताले आफूहरू चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै