यातायात बन्दको प्रभाव देशैभरि, यात्रुको बिजोग, टिकट काउन्टर पनि बन्द
सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु