आइजीपी खनाललाई यी जवानले हुलाकबाट पठाए यस्ता शर्त,तल्लो तहका प्रहरीको मर्का बुझ्छु भन्ने खनाल संकटमा
नेपाल प्रहरीका एक जवानले निम्न तहका प्रहरी कर्मचारीले भोग्दै आई रहेका समस्या पस्केर आईजीपी सर्वेन्द्र खनाललाई पत्र पठाएका छन । कुवेरसिह रानाको पालादेखि मागपत्र पेश गर्दै आएका उनले त्यस यता निरन्तर नयां आईजीपीहरुलाई यस्ता माग पठाउदै गरेको भए पनि सुनवाई