मुख्य खबर

प्रधानमन्त्री र उर्जा मन्त्रीको यसरी शुरु भयो लफडा,पार्टी एकता बिरुद्द यसरी भए पुन खडा

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत ल्याएपछि सुरु भएको सत्तासाझेदार नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)बीचको खटपटकालागि अर्को विषय थपिएको छ, लगानी बोर्डले जलविद्युत आयोजनाका विषयमा गरेको एक विवादास्पद निर्णय