मुख्य खबर

गगनलाई सनासो लगाउदै कांग्रेस युवा नेताहरुले यस्तो टीम बनाए,आरजु भाउजुको साडीको फेर समाउनेलाई यसरी हानिने भयो झापट

नेपाली कांग्रेसमा दास्रो पुस्ता भनिएका युवा नेताहरुले मुठ्ठी कसेर अगाडि बढ्ने भएकाछन् । दास्रो पुस्ताका नेताहरु मध्ये कस्ले नेतृत्व गर्ने टुङ्गो नलागे पनि महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहको नाम चर्चामा आएको छ । रामचन्द्र पौडेल आफ्नै गुट समाल्न नसकेको