मुख्य खबर

पार्टी एकता पछी बालुवाटारमा भब्य भोज हुने,१००० जनाका लागी यसरी पाक्दैछ मिष्ठान्न भोजन

एमाले र माओवादी केन्द्रबीच बालुवाटारमा बिहीबार बस्ने संयुक्त बैठकपछि केन्द्रीय सदस्यहरु र अन्य शुभचिन्तकहरु सहभागी हुने गरी आयोजना हुने भोजका लागि अहिले धमाधम तयारी भइरहेको छ। दुई पार्टीबीच बिहीबार दिउँसो पार्टी एकता घोषणा हुँदैछ। एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी