मुख्य खबर

हरुवालाई सांसद बनाउन कांग्रेसले राष्ट्रिय सभा अध्यादेशमा किचलो गरेको तथ्य यसरी खुल्यो,यी हुन् मरिहत्ते गर्ने

नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माओबादी केन्द्रको बिरोधका कारण अध्यादेश