मुख्य खबर

गृहमन्त्री बादलले चोर औलो तेर्साएर भने-अब ट्रक व्यवसायको सिन्डिकेट तोड्छु

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोडिने बताएका छन्। यातायातका हरेक क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने अभियानमा आफूहरु अगाडि बढेको उनको भनाइ छ। आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको