श्रम मन्त्रीले भने वैदेशिक रोजगारीको ५० प्रतिशत ठगी रोकिन्छ, जसले गर्छ त्यसलाई सिधै कारवाही हुन्छ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मागपत्र जाँचबुझ निर्देशिका आएपछि ५० प्रतिशत बदमासी रोकिने बताएका छन् । सोमबार मन्त्रिपरिषद् वैठकबाट ‘वैदेशिक रोजगार सम्बन्धी जाँचबुझ निर्देशिका, २०७५ पारित भएपछि अब वैदेशिक रोजगारीका क्षेत्रमा भएको बदमासीमा ५० प्रतिशत कमी आउने मन्त्री