मुख्य खबर

मध्यपहाडी केन्द्रित पार्टी सुदृढीकरण अभियानको तयारीमा एमाले

      पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ । भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो । अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिव अहिले खटिएका छन्