सर्लाहीको बरहथवामा फेरि कर्फ्यु



हाम्रो इकोनोमि

 

 

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु लगाइएको छ । स्थानीय प्रशासनले आइतबार मध्यान्ह १२स् ४५ बजे देखि सोमबार बिहान ८ बजेसम्म कर्फ्यु लगाएको हो । ५० शैययाको अस्पतालको स्वामित्वका विषयमा झडप हुँदा शुक्रबार गोली लागेर बरहथवा- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । बरहथवा नगरपालिकाको सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्म कर्फ्यु आदेश जारी भएको हो । कर्फ्युको समयमा कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...