मुख्य खबर

ओलीकै सामुन्ने एमाले भित्र माडवारी नेताका रुपमा चिनिने केपीका दाहिने हातलाई यसरी झम्टिए योगेश भट्टराईले,कोमल ओली बोक्नेको यसरी भयो चर्चा

राप्रपाबाट भर्खरै एमाले प्रवेश गरेकी कोमल वलीलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको विषयलाई लिएर एमालेका दुई नेताबीच झण्डै कुटाकुट भएको छ । उम्मेदवार टुंगो लगाउन अध्यक्ष केपी ओली निवकासमा बसेको एमाले स्थायी कमिटि बैठकमा पुरानालाई स्थान नदिएको र नवप्रवेशीलाई महत्व दिएको भन्दै