मुख्य खबर

प्रधानमन्त्री ओलीले बुहारी कुटेर यसरी छोरी तर्साए,तीन महिनामा रिजल्ट देखाउन नसक्ने मन्त्रीलाई किक हान्ने

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै मन्त्रीहरुसँग रुष्ट बनेका छन् । मन्त्रीहरुको तीन महिनाको पफर्मेन्स सन्तोषजनक नभएको भन्दै ओली आजको मन्त्रिपरिषदको बैठकमा पड्किएको स्रोतको दाबी छ । आईतबार विहानै बसेको मन्त्रिपरिषदको बैठकको सुरुवातमै ओलीले सरकार गठन भएको तीन महिना भैसक्यो तर