मुख्य खबर

कांग्रेस एक्लियो,राजपालाई सभामुख,उपेन्द्रलाई यी तीन मन्त्रालय,यसरी गर्ने भए ओलीले सत्ता कब्जा

संघीय समाजवादी फोरम नेपाल सरकारमा जान सहमत भएको छ।  आज बिहान नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच भएको सहमतिअनुसार सरकारमा सामेल हुन फोरमले सहमति जनाएको हो। दुई दलबीच भएको वार्तामा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेकपाको तर्फबाट सहमतिपत्रमा दुई अध्यक्षहरु